माईमा ५३ प्रतिशत मत खस्यो

0
6

विमल दहाल, इलाम ।

इलाम क्षेत्र नम्बर-२ अन्तरगत माई-६,७ र ८ मा अपरान्ह ३ वजे सम्ममा ५३ प्रतिशत मत खसेको छ ।

माईका तीनवटा वडामा ८०९६ मतदातामा ४३०१ मत खसेको हो । माई-६ को भगवति माबि मतदान केन्द्रमा २४१६ मतदातामा ५४.२८ प्रतिशत अर्थात १४५१ मत खसेको छ ।

माई-७ को वीरेन्द्र मावि कप्परसुक्का केन्द्रमा २४१६ मतदातामा ५४.३० प्रतिशत अर्थात १३१२ मत झरेको छ ।

यता माई-८ को लक्ष्मी आदर्श मावि विष्णेटार केन्द्रमा ३००७ मतदाता रहेकोमा ५१.१४ प्रतिशत अर्थात १५३८ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here