नगरपालिकाको वार्षिक योजना कार्यशाला

0
3

पथरी शनिश्चरे,

मोरङको पाथरी शनिश्चरे नगरपालिकाको वार्षिक योजना कार्यशाला सम्पन्न भएको छ ।

पाथरी शनिश्चरे नगरपालिका र सामाजिक विकास मन्त्रालयद्वारा द्विपक्षीय लागत बाँडफाँड र करुणा फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा आज अपाङ्गता निवारण तथा पुनःस्थापना कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१–८२ को लागि वार्षिक योजना कार्यशाला सम्पन्न हुनुपर्छ।

नगरपालिकामा भएको कार्यशालामा गरिनुका बाल शाखा प्रमुख गीता कट्टेलले आफ्नो प्रस्तुति दिएका थिए । कार्यशालामा नगर प्रमुख मोहनप्रसाद तुम्भापो, उपप्रमुख देवमाया काफ्ले, वडा अध्यक्ष भीम राई, नवीन कार्की, वीरबहादुर राई, उद्धवराज बस्नेत, जीवन खतिवडाको उपस्थिति थियो ।

स्वास्थ्य विभाग एउटै नगरका एकराज खत्री र करुणा फुण्डेसनको तर्फबाट सुरज सरदार उपस्थित थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here