पूर्वाञ्चलकर्मी पीके सरलाई पितृशोक

0
26


लक्ष्मीपुर, जेठ २९ । पूर्वाञ्चल दैनिकका सहकर्मी पूर्णबहादुर कटुवाल (पीके सर) लाई पृतशोक परेको छ ।

कनकाई नगरपालिकास्थित दुर्गापुरस्थित भृकुटी माध्यमिक बिद्यालयका शिक्षक समेत रहेका कटुवालका पिता भक्तबहादुर कटुवालको ९३ वर्षको उमेरमा आज विहानको राति २ बजे निधन भएको हो ।

कटुवाल बिगत लामो समयदेखि श्वासप्रश्वास रोगबाट पीडित थिए । लक्ष्मीपुस्थित निवासमा उनको निधन भएको परिवारजनले जनाएका छन् ।
कटुवालकी श्रीमती देउकला , चार छोरा, चार छोरी र १८ जना नातिनातिना रहेको जनाइएको छ ।
छोराहरुमा पूर्णबहादुर, बिजय, गजेन्द्र र हेमन्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here