सन्दीप लामिछानेको सय विकेट पूरा

0
8

काठमाडौँ,

लेग स्पीनर सन्दीप लामिछानेले टी-२० आई मा १०० विकेट लिएका छन् ।

उनले टी २० विश्वकपअन्तर्गत टेष्ट बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनको सय विकेट पुगेको छ। उनले ५४ खेलबाट सय विकेट पूरा गरेका हुन्।

उनी कीर्तिमानी १०० विकेट लिन भने चुकेका छन् । अफगानिस्तानका बलर रासिद खानको टी-२० आईमा ५३ खेलबाट १०० विकेटको कीर्तिमान छ । सन्दीप टी-२० मा छिटो १०० विकेट पुर्‍याउने दोस्रो खेलाडी हुन्।

सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिएसँगै बंगलादेशले ८ विकेट गुमाएर ८८ रन बनाएर खेलिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here