नूनको मूल्य बढ्यो

0
1

काठमाडौँ,

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ ।

कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबारराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ ।

यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here