पैनीमा डुबेर मृत्यु

0
24

बिर्तामोड ।

झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–१० इलामेली टोल बस्ने ३५ वर्ष का सुनिल मुर्मुको शनिबार दिउँसो पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर नजिकै पैनीमा डुबेर मुर्मुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here