खोलामा डुबेर बालकको मृत्यु

0
24

झापा।

झापाको झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका२ का रहमान आलम मियाको ३ बर्षीय छोरा दिलसाद आलम मिया रहेका छन् ।

खोलामा खेल्ने क्रमममा पानीमा डुबेर घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here