रोटरी क्लव अफ घोपाको आयोजनामा पिण्डेश्वरमा वृक्षरोपण

0
72

धरान ।

समाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ घोपाले धरानमा वृक्षरोपण गरेको छ । धरान १४ स्थित नारयणपुरमा रहेको संस्कृत विद्यालय र पिण्डेश्वर विद्यापिठ हाता भित्र रोटरी क्लव अफ घोपाले वृक्षरोपण गरेको हो ।

क्लवले नारायणपुरमा रहेको पिण्डेश्वर विद्यालयमा तथा पिण्डेश्वर विद्यापिण्ठमा विभिन्न फलफुलका विरुवा रोपेको हो । पिण्डेश्वर विद्यालयल र पिद्यापिठ परिशरमा विभिन्न फलफुलका २ सय विरुवा रोपेएिको हो । क्लवले लिचि, एभोकाडो ,चिउरी,जामुन लगाएतका फलफुलका विरुवा रोपिएको अध्यक्ष गौरभमान श्रेष्ठले जानकारी दिए ।

जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न सकारात्मक सन्देश दिन वृक्षारोपण कार्यक्रमगरिएको कार्यक्रमका संयोजक प्रदिप कुमार श्रेष्ठले जानकारी दिनु भयो । विषेश गरि पिद्यापिडमा र विद्यालय दुवै आवसिय भएकोले यहा अध्ययन गर्नै तथा होस्टेलमा वस्ने विद्यार्थीहरुलाई लक्षित गरी फलफुलको विरुवा रोपेको संयोजक श्रेष्ठले वताए ।

वृक्षरोेपण कार्यक्रममा प्राध्यापक डाक्टर चन्द्रमणि नेपाल , कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थ, क्लवका पदाधिकारी सदस्य लगाएकातको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here