२५ हजार धरौटीमा छुटे धर्मगुरु खतिवडा

0
13

झापा, नेताहरूको मृत्युको कामना गर्दै यज्ञ लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।
गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here