आज कोशी प्रदेशसभा बैठक बस्ने

0
2

विराटनगर,

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औँ बैठक आज १ बजे बस्ने भएको छ ।

गएको असार ८ गते बसेको १३औँ बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको सभामुख अम्वरबहादुर विष्टले जानकारी दिनुभएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here