पथरीकी ७५ वर्षकी भीम मायाले पाईन नागरिकता

0
7

पथरी,

मोरङको पथरी शनिश्चरे नगर पालिका ९ की भीममाया श्रेष्ठले ७५ बर्षको उमेरमा नागरिकता पाएकी छिन् ।

उनको जीवनकालमै आफू नेपाली भएको नागरिकता हेर्न इच्छा ७५ बर्षमा पुरा भएको छ ।

७५ बर्षको उमेर सम्म पनि नागरिकता विहीन भएको समचार संचार माध्यममा प्रकाशित भएपछि भीममायालाई नागरिकता दिलाउन पथरी शनिश्चरे ९ नं वडा कार्यालयसगै स्थानीय एवम् एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा,पत्रकार गोपाल काफ्ले,पर्वत थापा र उर्मिला महराले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here