झापा , मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ । शनिवार मेची नदी तर्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको हो ।
मेचीनगर(७ पुरानो भन्सारकी ३४ वर्षीया हिमाको शवलाई नदीमा तैरिरहेको अवरस्थामा आज बिहान भेटिएको स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँले जानकारी दिए ।