‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर

0
36

काठमाण्डाै,

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ ज्यान मार्ने उद्याेगमा दाेषी ठहर भएका छन् ।

गुन्डा नाइके चक्रे मिलनकाे ज्यान मार्ने उद्याेग गरेकाे अभियाेगमा आज सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेकाे फैसलालाई सदर गरेकाे हाे ।

यसअघि उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्याेगमा पाँच वर्षकाे कैद सजाय सुनाएको थियो । याे फैसलाविरुद्ध मनाङे सर्वाेच्चमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here