विमल दहाल, इलाम ।
नेकपा एमाले इलामको ११ औं जिल्ला अधिेवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनवाट गणेश प्रसाद बराल निकटतम प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरका साथ विजयी हुनुभएको छ ।
खसेको ५ सय ८१ मतमध्ये बरालले ३ सय ८१ मत ल्याउनु भएको छ भने प्रतिस्पर्धी भट्टराईको १ सय ९५ मत आएको छ । उपाध्यक्षमा उदयबहादुर राई निर्वाचित हुनु भएको छ। वहाँले २ सय ५० मत प्राप्त गर्नुभयो । उपाध्यक्ष राईका निकटतम प्रतिस्पर्धी उमेश गुरुङले १ सय ८४ र बुद्धि खनालले १ सय ३७ मत ल्याएउनु भएको छ ।
सचिवमा रवीन्द्र सुवेदी विजयी हुनुभएको छ, वहाँले २ सय ९२ मत ल्याउनु हुन्छ । प्रतिस्पर्धी प्रकाश अधिकारीले २ सय ६८ मत पाप्त गर्नुभयो। उपसचिवमा रमेश राई विजयी हुनुभएको छ । वहाँले १ सय ७९ मत ल्याउनुभयो भने उपसचिव महिलामा दिलु लावती ३ सय ९ मत ल्याएर विजयी हुनुभएको छ ।
गयराति इलाम सदरमुकाममा सम्पन्न अधिवेशनबाट बरालले ३८१ मत तथा भट्टराईले १९५ मत प्राप्त गर्नुभएको थियो । मंसिर २९ र ३० गते सम्पन्न अधिवेशनवाट १ सय ५ सदस्यीय कमिटी निर्माण भएको छ ।
पदाधिकारी तथा सम्पुर्ण निर्बाचित सदस्यको अन्तिम मत परिणाम सहितको विवरण यसप्रकार रहेको छ :-
अध्यक्ष
गणेश बराल: ३८१ (विजयी)
नरेन्द्रनाथ भट्टराई: १९५
उपाध्यक्ष
उदय राई: २५० (विजयी)
उमेश गुरूङ: १८४
बुध्दि खनाल: १३७
सचिव
प्रकाश अधिकारी: २६८
रबिन्द्र सुवेदी २९२ (विजयी)
उपसचिव
रमेश राई: १७९ (विजयी)
यामबहादुर राई: १३४
छबि श्रेष्ठ: १५३
मानबीर लुहागुन: ५६
महिला उपसचिव
दिलु लावती: ३०९ (विजयी)
विष्णुमाया आचार्य: २१७
नेकपा (एमाले) इलाम जिल्ला कमिटीका नवनिर्वाचित सदस्यहरूको विवरण :
हलबाट खुला सदस्य ६ जना
धिरेन चेम्जोङ २८१, ईश्वरी तामाङ २७६ , दीपेन्द्र खनाल २६६, अरुण बराल २०२ छत्र सुब्बा १८६, कन्चन राना साम्पाङ राई १५६
हलबाट महिला ३ जना
सरस्वती राई ३४६, कल्पना राई ३०३, विद्या सापकोटा २५३
हलबाट खुला- १
दिनेश ढकाल
हलबाट आदिवाहो जनजाति खुला ३
दीपकिशोर लिङ्दम २८६,तिलविक्रम लिम्बू २२७,
भक्त थामी २२५
हलबाट आदिवासी ज.महिला २ जना
सुशीला नेम्बाङ ३९७, युवन्तिका राई ३३८
इलाम नपा खुला ५
साङ्गेन राई ३२८, तिलक ठकुरी २७४ , दिनेश काफ्ले २६७, बद्री खड्का ३३२,मिलन खत्री ३३२
इलाम नपा महिला ५
नुनुमा राई ३०८,गायत्री थेगिम ३०३,सौरवी सुनुवार २४५,चित्रमाया गुरुङ २७८,निरुमाया राई १९२
इलाम नपा युवा १
हेमन्त आचार्य २०८
इलाम नपा निर्विरोध
खुला दलित वृहस्पति उपरकुटी
युवा दलित मनकुमार बराइली
माई नपा खुला ५
दीपक थेबे ४२०, खम्वा सिं लिम्बू ३९४,हेम लायो मगर ३२८,लीलाकुमार बान्तवा २९१,शिव भण्डारी २६४
माई नपा युवा २
सोफिया लिम्बू ३९३,केशर राई २९१
माई नपा निर्विरोध
माई दलित महिलासहित
कमला गजमेर, चन्द्रकला श्रेष्ठ, तेजकुमारी लिम्बू, पुष्पा खड्का
देउमाई खुला महिला २
पविमाया राई ४०५, दुर्गा पोख्रेल २७९
देउमाई खुला ५ निर्विरोध
मीनराज श्रेष्ठ, पदम खनाल, भीमलाल खनाल, प्रेम बराल, सूर्य पोख्रेल
देउमाई महिला दलित निर्विरोध
एलिसा मग्राॅती
देउमाई युवा निर्विरोध
प्रवेश पराजुली
चुलाचुली महिला २
मीना राई२७७, गीता भट्टराई २६९
चुलाचुली खुला निर्विरोध
जीवन अधिकारी, प्रदीपचन्द्र राई
चुलाचुली युवा निर्विरोध
विपिन योङ्या
सूर्योदय खुला ५
दीपेन्द्र राई ३००, रगुन गुरुङ २७८, पदम तामाङ २६८, युवराज वाशिष्ट २६६, होम कार्की २२१
सूर्योदय महिला ४ निर्विरोध
ललिता नेपाल, गायत्रीदेवी ओली, जयन्ती गिरी, गीता तामाङ
सूर्योदय युवा निर्विरोध
सरू गदाल (दलिततर्फ)
निरोज पौडेल
सन्दकपुर खुला २
जितबहादुर साॅवा ३४०, प्रकाश पराजुली ३२३
सन्दकपुर महिला २
छलिमाया गुरुङ ३३२, लीलादेवी भट्टराई ३१८
अपांगता युवा निर्विरोध सदन राई,
अल्पसंख्यक निर्विरोध वीर ब लेप्चा,
आदिवासी जनजाति युवा निर्विरोध मोहनदोर्जे कागते,
दलित खुला निर्विरोध
छत्र दियाली, सन्त विक, राजु विक
रोङ खुला निर्विरोध युवराज खाप्तुवा, प्रेम पुमा
रोङ महिला निर्विरोध विष्णुमाया खवास
माङसेबुङ खुला निर्विरोध
हेमन्त राई, होम ब लिम्बू
माङ्सेबुङ महिला निर्विरोध
सुनिता सुब्बा
माङसेबुङ युवा
भीमराज मादेन
फाकफोकथुम खुला निर्विरोध
सिद्धिमान आले, प्रेमराज लिम्बू, होम तिखत्री
फाकफोकथुम महिला निर्विरोध
गायत्री आचार्य, उमा भण्डारी
फाकफोकथुम युवा निर्विरोध
सुमन दियाली
माइजोगमाई खुला निर्विरोध
कुश बहादुर थेबे, नोम खतिवडा, खगेन्द्र घिमिरे, याम बिक
माइजोगमाई महिला निर्विरोध
टीका भण्डारी महत, सावित्रा भट्टराई, मीना ओझा
माइजोगमाई युवा निर्विरोध
सुनील लिङ्दम
इलाका १२ निर्विरोध
गणेश अधिकारी, खगराज कट्टेल, प्रनिश खवास
लेखा कमिटी निर्विरोध
अध्यक्ष चूडामणि खनाल
उपाध्यक्ष उमा शर्मा राई
सचिव प्रेम केसी
सदस्यहरू : ओमप्रसाद बराल, राधाकृष्ण अधिकारी, राधिका चौहान, पुरुषोत्तम खनाल