बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

0
21

गुलरिया (बर्दिया),

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here