हाजिरीजवाफमा शहीद दशरथ मावि प्रथम

0
18

चारआली।

मेचीनगरस्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा शहीद दशरथ चन्द मावि चारआली प्रथम भएको छ ।

त्यस्तै सरस्वती बालकल्याण मावि दोस्रो र युनिक अंग्रेजी मावि तेस्रो भएको छ ।

मेचीनगर शिक्षा शाखाको आयोजनामा चारआलीमा सम्पन्न प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

१३ विद्यालय सहभागी प्रतियोगितामा प्रथम हुनेले जिल्लास्तरीय कार्यक्रममा सहभागी हुन पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here