अर्जुनधारामा माटो बचाउ अभियान सम्बन्धी सचेतना

0
30
अर्जुनधारा
झापाको अर्जुनधारा नगरपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार माटो बचाउ अभियान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्राविधिक सहयोग माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनल ट्रेनिङ प्रा.लि.रहेको थियो ।
सहजकर्ताद्वय माटो बचाउ अभियानका अभियन्ताहरु डा.विपी रेग्मी र अम्बिकादेवीले सहजिकरण गरेको कार्यक्रममा ९० जना बढीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन शाखाकी प्रमुख एञ्जिला बेडारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here