फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुक्रबार झापाको अर्जुनधारा –८ स्थित जिल्लाकै ऐतिहासिक शनिश्चरे बजारमा कोका कोलाको प्रायोजन र अर्जुनधारा–८ नं. वडा कार्यालयको समन्वयमा स्थानीय अर्जुनधारा युवा क्लबद्वारा आयोजित होली मिलन कार्यक्रमको फोटो फिचर:
१ः कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती ।
२ र ३ः कार्यक्रममा आफ्नो प्रस्तुती दिने क्रममा अर्जुनधारा–९स्थित गोलधाप ड्रिम डान्स एकाडेमीका कलाकारहरु ।
४ र ५ः कार्यक्रममा सामुहिक नृत्य प्रस्तुती गर्ने क्रममा सहभागीहरु ।
६ः आफ्नो प्रस्तुती दिने क्रममा कलाकार एवम् कार्यक्रम सञ्चालक गुरु ओली ।
७ः आयोजक अर्जुनधारा युवा क्लबका पदाधिकारी एवम् सदस्यहरु ।
८ः कार्यक्रममा सहभागी हुन आएका दुई बालिका ।
९ः ट्राफिक नियम विपरीत मोटरसाइकलमा चढाइएका बालबालिकाहरु ।
१०ः ट्राफिक नियम उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदै अस्थायी प्रहरी बिट शनिश्चरेका ट्राफिक प्रहरीहरु ।
तस्वीरः अमित खम्बू/पूर्वाञ्चल दैनिक