सप्तकोशी नदीमा पुलबाट हाम्फालेर एक जनाको मृत्यु

0
17

उदयपुर।

उदयपुरको बेलका नगरपालिका–८ कोठु स्थित सप्तकोशी नदीमा पुलबाट हाम्फालेर एक जनाको मृत्यू भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकर जंग राई सप्तकोशी नदीको पुलबाट हाम्फालेको भनेर अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकालेर उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here