करेन्टलगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु

0
5

पाँचथर ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–६ नावाखोला स्थितमा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

मिक्लाजुङ गाँउपालिका–७ का २० वर्षीय ईसारा थिगिम नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा जनेरेटरमा अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रवि पाँचथरबाट खटिए प्रहरी टोलीले आवश्यक कानूनी प्रक्रिया तथा घटनाको थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here