पत्रकार र ओपन ह्याण्डस भीड्दै

१६ असार २०७२, बुधबार मा प्रकाशित

बिर्तामोड, असार १६। विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर झापाको शनिअर्जनमा मैत्रीपूर्ण फुटवल खेलको आयोजना गरिएको छ । शनिअर्जुन नगरपालिका– ५ स्थित कप्तान वारीमा आयोजना गरिएको खेलमा ओपन ह्याण्डस नेपाल र पत्रकार महासंघ झापाका पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेल हुने संस्थाका अध्यक्ष दिवाकरलाल चौधरीले जानकारी दिए । चौधरीका अनुसार सशस्त्र प्रहरी बेस क्याम्पको परिसरमा भोलि विहीवार ३ बजे फुटवल खेल हुने छ ।

SAMSUNG CAMERA PICTURESSAMSUNG CAMERA PICTURES

फयल तस्वीर 

 

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here