सडकमा पानी झर्ने पाइप काट्न संग्रौलाको नगर प्रहरीलाई निर्देशन

0
250

झापा । छतको पानी सोझै सडकमा खस्ता बाटो भत्कने, बाटोमा पनी जम्ने लगायतका समस्या देखिएसंगै बिर्तामोड नगरपालिकाले त्यस्तो कार्य रोक्न पहल गरेको छ ।

छतको पानी सोझैं सडकमा नझार्न नगरवासीलाई अनुरोध गर्दै यस अघि पटक पटक सूचना जारी गर्दा समेत नगरवासीले अटेर गरेपछि नगर प्रहरी लगाएर सडकमा पानी झर्ने पाइप काट्न निर्देशन दिएको बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताए ।
अव कुनै घर वा टोटलको पानी सोझैं सडकमा झरे त्यस्ता पानी झार्ने पाइप नगर प्रहरीले काट्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here