राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपनिर्देशक नेपालको सुरुवा

0
84

झापा,  राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपनिर्देशक कुलचन्द्र नेपालको सुरुवा भएको छ । उनको राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी सरुवा भएको हो । १७ महिनाअघि उनी झापा आएका थिए । उनको सरुवा भएसंगै आज विाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापमा उनको विदाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी सहितले उनको विदाई गरेका छन् ।
राष्ट्रिय अनुसन्धान कार्यालय झापामा उपनिर्देशकका रुपमा उमेश पाण्डे आउने भएका छन् । उनी संखुवासभाका कार्यरत रहेको र बुढुवाभएसंगै झापा आउन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here