बिराटनगर,
धनकुटा धरान -२ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गंगा गौतमको शब्द तथा राम कार्कीको लय/एरेन्ज र शम्भु राई र गंगा गौतमको स्वरमा गीत बजारमा आएको हो।
कलाकार : प्रकाश श्रेष्ठ,लक्ष्मी आचार्य,गीता आचार्य ,भिम कला श्रेष्ठ ,आमा गीता आचार्य ,पुर्ण लिम्बु सम्पादनः तुलसी घिमिरे ,छायांकनः दिपक बराल
ड्रोनः मदन कुमार लिम्बुले गरेका हुन् भने रेकर्डिस्ट राज कुमार बगर र निर्देशक तुलसी घिमिरेले गरेका हुन्।
गीत सर्वजनिक भएपछि गायिका गौतमले भनिन्भ,’ भवानरुपि संगीतप्रेमी सम्पुर्णको हौसला माया र आशिर्वादले धनकुटा धरानले एउटा फड्को मारेको महशुस गर्दै धनकुटा धरान -२ मेरो आफ्नै गंगा गौतम आचार्य च्यानल मार्फद सार्बजनिक गरिसकेका छौ । अब भिडियो हेरेर सकारात्मक हौसलाका साथ सल्लाह सुझावको अपेक्षा गर्दछौं ।’