ब्राइट बिग्निङको रक्तदान कार्यक्रम सम्पन्न

0
35

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–४ भाङबारीस्थित ब्राइट बिग्निङ एकाडेमीको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको संयोजन र नेपाल रेडक्रस सोसाईटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जीना ओलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिक्षक राजिव निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here