करेन्ट लागेर मृत्यु

0
17

झापा । रोपाई गर्नका लागि विद्युतीय मोटर चलाउँदा करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका – ३ निवासी ३९ वर्षीय रोषन जिमीको करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकैको पैनीमा मोटरको प्रयोग गरी पानी तान्ने क्रममा जिाीलाई करेन्ट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here