गुरु पूर्णिमामा : राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीले गुरुको यसरी पूजा गरे

0
167

विनोद सापकोटा

शिवसताक्षी,  गुरु पूर्णिमाको अवसरमा झापाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूले आत्मीयता र संस्कारसहित आफ्ना शिक्षकहरूप्रति सम्मान प्रकट गरेका छन् ।

विद्यालयको युवा रेडक्रस सर्कल र बाल क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई मिष्ठान्न भोजन, फूलमाला, खादा र हस्तलिखित कार्डमार्फत सम्मान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here