लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

0
117

झापा।

झापाको बिर्तामोड नगरपालिका–६ बाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई सय ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड–३ का १९ बर्षीय लाडला मिया र २० बर्षीय ममताज मियालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here