करेन्ट लागेर एक जनाको मृत्यु

0
105

खोटाङ ।

खोटाङको बारा पोखरी गाउँपालिका–४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ ।

मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रक्रिया गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here