गजल

0
215

दुःख पोख्ने ठाउँ छैन
कसलाई भन्ने थाह छैन

आफ्नो र पराई चिन्न गाह«ो छ
अब अगाडि बढ्न सकेको छैन

अनुहारमा हँसिलो मुस्कान देख्छ मान्छे
पीडा भने लुकेको छैन

ज्ञान दिने धेरै आउँछन्
तर महोदय !

सहयोग गर्न अगाडि कोही सर्दैन
मनमनै म हाँस्छु

एकान्तमा रुन्छ मन
अशल, भद्र हुन सकेको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here