आठ करोड ३२ लाखमा बन्यो भवन

0
142

भोजपुर,

षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिनुभयो ।

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here