कमल ।

बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासको विरोधमा निवर्तमान कमल गाउँपालिका अध्यक्ष्य मेमुका काफ्ले लगायतको सर्वदलीय भेलाले खबरदारी बहस शुरु भएको छ ।
नेपाल सरकार कानून मन्त्रालयले बहुविवाहलाई प्रोत्साहित गर्ने गरी ल्याउन खोजेको विधेयक लोकतान्त्रिक मूल्य र महिला हिंसा लाई प्रसय दिने र समग्र महिला आन्दोलन बाट प्राप्त उपलब्धि विरुद्ध भएको भन्दै विरोध महिला नेतृत्वले जनाएका छन् ।
कानून मन्त्रालयले प्रस्ताव गरेको विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्दै मंगलवार कमल गाउँपालिकामा पहिला नेतृहरुले गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएको छन् । २०७५ सालमा भदौ १ गते देखि पूर्ण रुपमा निषेश गरिएको बहुविवाहलाई पुनःसंशोधन गरी बहुविवाह गर्न पाउनेगरीको विधेयक प्रति महिला हरुको ध्यानकर्षण भएको छ । यो विधेयकलाई कुनै पनि हालतमा पास गर्न नदिने कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
सरकारले बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास गरेर संसदमा पेश गरेको विधेक खारेज नगररेमा महिलाहरू विधेयकको घोर भत्सना गर्दै शसक्त रुपमा आन्दोलन गर्ने भेलामा उपस्थित महिलाहरु बताउछन् ।