झापा,

झापाको गौरादहमा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका–४ जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेका छन् ।
शनिवार बिहान १० बजे आफ्नै घरको भान्सा कोठाको सामान सार्ने क्रममा उनलाई सर्पले टोकेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दमकको सर्पदंश उपचार केन्द्रमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याई डाक्टरले चेकजाँच गर्दा राति ८ः३० बजे उनको मृत्यु भइसकेको प््रह्रल्ेि ज्न्ँउक्ँे छ ।































