झापा ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना ‘भित्र्याऔं खुशी र समृद्धि ३ीभखभ िग्उ ध्ष्तज ऋन्’ सार्वजनिक गरेको छ ।
यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक सीजी तथा ऋन् ःभचष्मष्ब क्ष्नलबतगचभ क्भचष्भक का उत्पादनहरूमा रु.एक लाख ८१ हजार नौ सयसम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यसका अफरहरू माइक्रोवेभ ओभन–निःशुल्क कुकिङ किट, सेमी अटोमेटिक÷टप लोड वाशिङ मेसिन–एरियल तीन केजी निःशुल्क, फ्रन्ट लोड वाशिङ मेसिन–एरियल छ केजी निःशुल्क, डिस्वाशर–निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट, एयर कन्डिसनर–निःशुल्क इन्स्टलेसन सेवा रहेको कम्पनीले जनाएको छ ।
यसका थप सुविधाहरु नौ महिनाको ल्भतत्ख् सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका ऋन् र ऋन् ःभचष्मष्ब टिभीको खरिदमा, ऋन् ह्–भ्भिह– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा, सजिलै ०% भ्ःक्ष् सुविधा नागरिकता भएमा (शर्तहरू लागू हुने) रहेको कम्पनीले जनाएको छ ।
कम्पनी प्रतिनिधिको भनाइ अनुसार ‘दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो । यसै भावनालाई आत्मसात गर्दै ‘ीभखभ िग्उ ध्ष्तज ऋन्’ अभियान शुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पु¥याउने विश्वास लिएको छ ।’
सीजी इलेक्ट्रोनिक्स देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरू मार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको कम्पनीले जनाएको छ । यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।





























