अवैध गाँजा खेती फडानी गरी नष्ट

0
49

भोजपुर ।

भोजपुरका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले करिव ९ रोपनी क्षेत्रफलमा लगाएको एक हजार तीन सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here