शौचालयमा लडेर मृत्यु

0
2

झापा ।

शौचालयमा लडेर भद्रपुरमा एकजनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–४ लुरुङचोक बस्ने ४२ वर्षीय देवेन्द्र देवान आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी छारे रोगका बिरामी रहेको बुझिएको छ । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागि शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here