सुनसरीमा करेन्ट लागेर एक युवकको मृत्यु

0
2

सुनसरी ।

सुनसरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

गढी गाउँपालिका-६ मझौ बस्ने ३० वर्षीय अर्जुन ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घर छेउमा रहेको थलाह खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा उनको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here