अर्जुनधारा जेसीजको अध्यक्षमा विमला

0
195

झापा,  अर्जुनधारा जेसीजको १२ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको पहिलो पटक अध्यक्ष पदमा महिला नेतृत्व चयन हुनु विशेष उपलब्धिका रूपमा लिइएको छ।
नवनिर्वाचित अध्यक्षमा विमला भट्टराई चयन भएकी छन् । नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा प्रजित थापा र उज्वल खरेल चयन भएका छन् भने महासचिवमा गौरव भण्डारी , कोषाध्यक्षमा रंजिता दुलाल , कानूनी सल्लाहकार रमेश विष्ट मनोनित भएका छन् ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यकालमा अर्जुनधारा जेसीजलाई अझ सक्रिय, प्रभावकारी र समुदायमैत्री बनाउने अपेक्षा गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here