प्रहरी

0
5

अनुशासन हाम्रो प्राण हो प्रहरीको शान
सत्य, सेवा र सुरक्षा सधैँ हाम्रो अभियान

जनताको विश्वासले हामी कर्तव्यमा खडा,
अपराधी जहाँ भागे पनि कानूनले समात्छ सदा

हिमाल, पहाड र तराई जोडिएर बनेको संगठन
परिवारबाट टाढा रहेर राष्ट्रसेवामा हुँदैछ अर्पण

सत्यम्, शिवम्, सुरक्षणम नेपाल प्रहरी सर्वोत्तम्
हिमालको काखमा छ हाम्रो देश नेपाल
अनुशासन कर्तव्य र निष्ठाले मात्र हुन्छ प्रवेश ।

बिर्तामोड–१, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here