मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

0
16

झापा,

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो ।

उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here