[थरेन्द्र बराल]
धेरैको अब्जस बोकेर हिडे
आॅखाको आॅशु रोकेर हिडे ।
मन थिएन गालि खान
आफ्नै जिब्रो टोकेर हिडे ।
मैले ल्याएको भुईचालो होर
बेस्सरी मदिरा धोकेर हिडे ।
नाकाब न्दी गर्यो कस्ले कोनि
ब्यर्थैको अब्जस बोकेर हिडे ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।