म यसरी हिडे


२ बैशाख २०७३, बिहीबार ०८:१८ मा प्रकासित

 

Advertisement

1231379_1391658461065119_1195977008_n

[थरेन्द्र बराल]
धेरैको अब्जस बोकेर हिडे
आॅखाको आॅशु रोकेर हिडे ।
मन थिएन गालि खान
आफ्नै जिब्रो टोकेर हिडे ।
मैले ल्याएको भुईचालो होर
बेस्सरी मदिरा धोकेर हिडे ।
नाकाब न्दी गर्यो कस्ले कोनि
ब्यर्थैको अब्जस बोकेर हिडे ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्