मेरी आमा ! जन्म दियौँ यो धर्तीमा बाँच्न सिकायौँ


६ असार २०७३, सोमबार १३:४४ मा प्रकासित

“जन्म दिएउ यो धर्तिमा” गीत गाएक तथा संगीतकार दावा के शेर्पाको आफ्नै जिवनको सत्य घटनामा आधारित गीत हो । यो गीत गाएक शेर्पाले आफ्नी आमालाई मात्र नभएर सम्पुर्ण आमाहरुलाई समर्पित गरेका छन् । यस गीतमा स्वर तथा शब्द दावा शेर्पाको रहेको छ । “आमा” गीतमा बुद्व राईले संगीत भएका छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्