मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा चार घाइते

0
340

झापा, भदौ २२ । मोरङको बयरवन– ६ मा विहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन् ।
घाइते हुनेमा को ४ प ८१३० नम्बरको मोटरसाइकलका चालक बयरवन(८ का १८ वर्षिय देवेन्द्र लुईटेल, मोटरसाइकल पछाडी सवार सोही ठाउँका २७ वर्षिय खगेन्द्र आचार्य र उनकी पत्नी उर्मिला आचार्य तथा साइकलयात्री बयरवन– ६ का ४० वर्षिय भीम लिम्बु छन। घाइतेमध्ये मोटरसाइकल चालक र साइकलयात्रीको अवस्था गम्भीर रहेकोले दुबैलाई उपचारकालागी न्युरो अस्पताल विराटनगर लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here