काठ सहित ५ पक्राउ

0
312

 

खुदुनाबारी, वैशाख २८ । ट्रयाक्टरको टली,साखु जातको काठ सहित ५ जना तस्करीमा संलग्न भएकालाई चुलाचुली इलाका वन कार्यालयले पकाउ गरेको छ ।
लुकाई छिपाई झापाको दक तर्फ ल्याउँदै गरेको को १ त ५३७४ नम्बरको ट्रयाक्टर,४२ थान चिरानको ३७.१७ क्यू.फि.साखु जातका काठ स्थानीय मावा खोलामा पकाउ गरिएको चुलाचुलजी इलाका वन कार्यालयका पमुख गंगा पसाद महत्तले बताए ।
तस्करीमा संलग्न ट्रयाक्टर चालक आसिश राई,साविक तेहथुम चुहानडाँडा–९ का भूमिराज कन्दङ्गवा,साविक साकफारा–२ का सुरेश राई,साविक मधुमल्ला–३ का सुदिप श्रेष्ठ,साविक चुलाचुली – ७ का पकाश राईलाई समेत पकाउ गरिएको सेक्टर वन कार्यालय सुखानीका सहायक वन अधिकृत हरिनारायण मण्डलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here