नबिना कसरी रानी भइन !


१३ कार्तिक २०७५, मंगलवार ०५:०४ मा प्रकासित

 

Advertisement

 

एकदुइ पटक चाखेकोत, बानी लाग्न थाल्यो
जति कडा पिउँदा पनि, पानी लाग्न थाल्यो


लागेपछी मान्छेलाइ~ ~मान्छे देख्न छोडें,
आफैलाइ संसारको, रानी लाग्न थाल्यो ।

नबिना खनाल गौतम
पोखरा लामाचौर

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्