झापाका अरुणले अस्ट्रेलियामा कंगारु मोबाईल जोन खोल्दै

0
714

झापा ।

विगत लामो समय सम्म नेपालको बैंकीङ क्षेत्रमा काम गरेर अस्ट्रेलीया पुगेका झापाका अरुण उप्रेती, स्मृती ढकाल र अशिष अग्रवालले अस्ट्रेलीयमा मोबाईल जोन खोल्ने भएका छन् ।

अस्ट्रेलीयाको मेलवर्न सिटीको टर्मिट भन्ने ठाउँमा उनले कंगारु मोबाईल जोन खोल्न लागेका हुन ।

पढ्नको लागि अस्ट्रेलीय पुगेका अरुणले मोबाईलको एसेसरीज र मर्मत गर्ने पसल खोल्न लागेका हुन उक्त मोबाईल जोनमा सम्पूर्ण एसेसरीज र १० मिनेटमा मोबाईल मर्मत गरिने छ । नेपाली ६१ लाखको लगानीमा उनले सो मोबाईल जोन खोल्न लागेका हुन ।

विद्यार्थीहरुको लागि सुत्ने पनि फुर्सद नहुने अस्ट्रेलीयमा अरुणले मोबाइल जोन खोल्न लागेका हुन् । उनको मोवाइल जोन अक्टोबर २०१९ मा ओपनिङ हुने पनि माइपोखरी न्युज सँगको कुराकानीमा वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here