च्याउ खाँदा आमा-छोरी सिकिस्त

0
336

मोरङ ।

मोरङको उर्लावारीमा रुखको ठुटामा पलाएको च्याउ खाँदा दुई जना बिरामी भएका छन् ।

उर्लावारी नगरपालिका १ बस्ने ६० बर्षीया लोरीमाया माझी र उनका छोरी २४ बर्षीय चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् ।

च्याउ खाएर विरामी भएका आमाछोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here