विप्लव समूहका अध्यक्ष पक्राउ

0
436

बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीन दर्नाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले आइतवार दिउँसो बिर्तामोडबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दर्नाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । योसँगै झापामा विप्लव समूहका सात जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here