प्रकाशलाई आइजीपी खनालकाे फोन


२४ जेष्ठ २०७६, शुक्रबार ०९:०६ मा प्रकासित
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

Advertisement

पछिल्लो समय बाेलमाया, गलबन्दी गीतबाट चर्चामा रहेका गायक सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिनुभएकाे छ । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिनुभएकाे हाे ।

गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलालाई दराे बनाएकाे फेसबुकमा लेख्नुभएकाे छ ।

प्रकाश सपुतलेको उक्त गीत युट्युव टे«डिङ एकमा छ । जुन गीत ८० लाख बढी पटक हेरिएको छ ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्