प्रकाशलाई आइजीपी खनालकाे फोन

२४ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

पछिल्लो समय बाेलमाया, गलबन्दी गीतबाट चर्चामा रहेका गायक सर्जक प्रकाश सपुतलाई आइजिपी सर्वेन्द्र खनालले फोन गरेर बधाइ दिनुभएकाे छ । खनालले ‘गलबन्दी’ जस्तो मौलिक गीत पस्केको धन्यबाद दिँदै निरन्तरताकाे लागि शुभकामना दिनुभएकाे हाे ।

गायक सपुतले ‘म जहाँ पुगेको छु त्यहाँ केबल “गल्बन्दी” को सफलताको चर्चा मात्रै नभइ लोक संगित र मौलिकताले आफूलालाई दराे बनाएकाे फेसबुकमा लेख्नुभएकाे छ ।

प्रकाश सपुतलेको उक्त गीत युट्युव टे«डिङ एकमा छ । जुन गीत ८० लाख बढी पटक हेरिएको छ ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here