शंकरसँग रोमान्टिक अवस्थामा भेटिएकी सुन्दरी

२४ जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

सर्वसाधारणले भोग्नु परेको विकराल सवारी जामको विषयलाई लिएर निकै रमाइलो लोक पप गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

काठमाण्डौमा जाम बोलको सो गीतमा अन्जु पन्त र करण विरको आवाज रहेको छ भने गीतमा उत्कृष्ट शब्द सिर्जना भने रविन लामिछानेले गरेका छन । गीतमा संगीत गायक करण विरकै रहेको छ । गीतको म्युजिक भिडियोको पक्ष पनि निकै दमदार रहेको छ ।

गीतलाई पछिल्लो समयकी निकै चर्चित निर्देशक स्मृति तिमिल्सीनाले कलात्मक नृत्य सहित निर्देशन गरेकी छन । गीतमा लोकप्रिय निर्देशक तथा मोडल शंकर विसी र सुस्मीता सापकोटाको नृत्य रहेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन भने सुरेश श्रेष्ठले गीत खिचेका हुन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here